भीमसेनः (पुंलिङ्ग)
अर्थ− १. भीमसेनी कपूर,२. वायुले कुन्तीको गर्भबाट जन्माइएका पाँचपाण्डवमध्ये माहिलो भाइ । भीमसेनकी रानी- ‘बलन्धरा’ (स्त्री.) । ‘मारुताच्च वृकोदरः’ (महाभारत, आदिपर्व ६३/११६) ।