संस्कृत-शब्दकोशः

भीरु भीरुता

भीरुक

भीरुक (विशेषण)


अर्थ−
१. डराएको,
२. लाज मान्ने ।


भीरुकः (पुंलिङ्ग)


अर्थ−
१. भालु,
२. उल्लू/लाटोकोसेरो,
३. उखुविशेष ।


भीरुकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. वन/जङ्गल,
२. चाँदी ।



Correction: