भुक् (स्त्रीलिङ्ग)
अर्थ−
१. उपभोग,
२. नाफा / लाभ ।
भुग् (विशेषण)
अर्थ−
खाने वा उपभोग गर्ने ।
भुजः (पुंलिङ्ग)
अर्थ−
१. बाहु/भुजा,
२. हात्तीको सँड,
३. हात,
४. मोड/ घुमाउ,
५. रेखागणितको किनारा वा किनाराको रेखा,
६. हाँगो,
७. फन्का,
८. ज्योतिषअनुसार तीन राशिभित्रको ग्रहको स्थिति वा खगोलको त्यो अंश जुन तीन राशिभन्दा कम रहन्छ,
९. छायाको मूल वा आधार,
१०. त्रिभुजको आधार,
११. कुनै ठाउँ वा वस्तु आदिको पाटा । जस्तै - तीन पाटा, चारपाटा आदि ।
हेरौँ- भुज् धातु