संस्कृत-शब्दकोशः

भुजङ्गपुष्प भुजङ्गभुज्

भुजङ्गप्रयात

भुजङ्गप्रयातम् (नपुंसकलिङ्ग)


अर्थ−
एक वार्णिक छन्द, जसको प्रत्येक चरणमा बाह्र वर्ण हुन्छन, जसमा पहिलो, चौथो, सातौं र दसौँ वर्ण लघु अरू बाँकी सबै गुरु हुन्छन् अथवा प्रत्येक चरणमा चार यगण हुन्छन् । भनाइ छ- ‘भुजङ्गप्रयातं चतुभिर्यकारैः’ (छन्दोमञ्जरी) ।



Correction: