भुजङ्गविजृम्भितम् (नपुंसकलिङ्ग)
अर्थ− एक छन्द, जसको प्रत्येक चरणमा क्रमैले २ मगण १ तगण,३ नगण,१ रगण,१ सगण तथा अन्तमा एक लघु र एक गुरु हुन्छन् ।