भुजङ्गी (स्त्रीलिङ्ग)
अर्थ− १. पोथी सर्प,२. एक छन्द, जसको प्रत्येक चरणमा एघार वर्ण हुन्छन् । यसमा क्रमैले तीन यगण तथा अन्तमा एक लघु तथा एक गुरु वर्ण आँछन् ।