भुवनेश्वर
भुवनौका
भुवनेश्वरी
भुवनेश्वरी (स्त्रीलिङ्ग)
अर्थ−
दश महाविद्यामध्येकी एक देवी । तन्त्रअनुसार भुवना, ललिता, श्यामा भुवनेश्वरी, आद्या भुवनेश्वरी, भुवनसुन्दरी आदि पूर्वाम्नायले उपासना गरिने ध्यानहरूका अनेक भेद छन्, यिनै भुवने धरीको देवीगीतामा उल्लेख भएको छ ।