संस्कृत-शब्दकोशः

भुशुण्डि भुशुण्डीशस्त्र

भुशुण्डी

भुशुण्डी (स्त्रीलिङ्ग)


अर्थ−
१. दुर्गाको नाम - आठ बाहुमा खड्ग. त्रिशूल, गदा, चक्र, शङ्ख, धनु, बाण, परिघ (फलामे डन्डा वा फलामले बाँधेको लौरो) लिँदा डरलाग्दो रूप (घोरा) गरेकी एक देवी,
२. अथवा दश बाहुमध्ये उपर्युक्त आठ बाहुमा आठ हतियार र भुशुण्डी लिएकी तथा रगत बगिरहेका मुण्डहरू दश बाहुमा लिएकी एवं दशवटा हतियार बोकेकी उड्दै कराउँदै दगुर्ने कालिका देवी ।

“भुजाभिरष्टाभिः शत्रूनष्टावष्टाभिरायुधैः ॥
मुण्डयत्युग्रचण्डीभिर्भुशुण्डी चण्डिका स्मृता ॥
उड्डीयोड्डीय च प्राप्य नदन्ती दशकका ॥
क्रमते वा नताङ्गी या सा भुशुण्डी निगद्यते ॥
(सप्तशती, प्रथम अध्यायको ६१ औं श्लो. शान्तनवीटीका) ।


भुशुण्डी (स्त्रीलिङ्ग)


अर्थ−
१. मूसा पुच्छरे छाँटको तलदेखि माथिसम्म काँडो निकालेर बनाएको हतियार,
२. कसैको मतमा डोलो फलामे लट्ठी,
३. दुर्गाको एक नाम । भनाइ छ-

“भुशुण्डी सर्वतो लोहकण्टकानुक्रमोन्नतः ॥
अयोगोलकयष्टिः...................॥”

(केचित्)



Correction: