संस्कृत-शब्दकोशः

भूतप्रकृति भूतब्रह्मन्

भूतबलि

भूतबलिः (पुंलिङ्ग)


अर्थ−
पूजाको क्रममा देवतालाई नैवेद्य बलि दिएपछि ईशानको मण्डल गराई त्यसमाथि पात्र राखी अन्न, व्यञ्जन, जल भएको भाँडो राखेर भूतादिको पूजा गरी बायाँ हातले जल चढाउँदै बलि दिएर पुष्पाञ्जलि गर्दै भूतादिलाई बलि दिइने कर्म । ‘उपविश्यासने मन्त्री दद्याद्भूतबलिं ततः’ (पुरश्चर्याणव, प्रथमभाग) ।



Correction: