भूतात्मा (पुंलिङ्ग)
अर्थ− १. जीवात्मा,२. परमात्मा,३. ब्रह्मको उपाधि,४. शिव,५. मौलिक पदार्थ,६. शरीर,७. लडाइँ । (भूतात्मन्) ।