भूतावेश
भूतिक
भूति
भूतिः (पुंलिङ्ग)
अर्थ−
१. शिव,
२. विष्णु,
३. पितृगण ।
भूतिः (स्त्रीलिङ्ग)
अर्थ−
१.अस्तित्व,
२.जन्म,
३.समृद्धि,
४. सफलता,
५. सौभाग्य,
६. सम्पत्ति,
७. वैभव,
८. खरानी,
९. हात्तीको टाउको रङाउने क्रिया,
१०. तपबाट प्राप्त अलौकिक शक्ति,
११. भुटेको मासु,
१२. हात्तीको मद,
१३. लक्ष्मी ।