संस्कृत-शब्दकोशः

भूतिनिधान भूतिभूषण

भूतिनी मुद्रा

भूतिनी मुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
औँलाहरूलाई योनिमुद्रा जस्तो बनाएर मध्यमालाई कुपारेर त्यसको टुप्पोमा औँला जोड्दा हुन जाने हस्तक्रिया । भनाइ छ-

“बद्ध्वा तु योनिमुद्रां वै मध्यमे कुटिले कुरु ॥
अङ्गुष्ठे तु तदग्रे तु मुद्रेयं भूतिनी मता ॥”

(मुद्राप्रकाश) ।



Correction: