भूधरः (पुंलिङ्ग)
अर्थ− १. पहाड,२. शेषनाग,३. राजा,४. विष्णु,५. वराह अवतार,६. श्रीकृष्ण,७. सातको सङ्ख्या,८. पारो, शोधन गर्ने आयुर्वेदसम्बन्धी यन्त्रविशेष ।