भूमण्डलम् (नपुंसकलिङ्ग)
अर्थ−
१. पृथ्वी,
२. प्रान्त / जिल्ला,
३. ज्यास्ती/ अनेकपन,
४. प्राणी/देहधारी/पहाड, मैदान, टारहरू भएको पृथ्वीको गोलार्द्ध । यसमा पृथ्वीका लगभग चार भागमध्ये एक भागमा मात्रै जमिन छ । भूमध्यरेखादेखि दक्षिणको भाग दक्षिण गोलार्द्ध हो । यसमा अष्ट्रेलिया र एण्टार्टिका पर्छन् । अरू भूमण्डलका विशाल खण्डहरू दक्षिण गोलार्द्धमा फैलिए पनि ती उत्तर गोलार्द्धसम्म आइपुगेका छन् ।