भूमिज (विशेषण)
अर्थ− भुइँबाट पैदा हुने ।
भूमिजः (पुंलिङ्ग)
अर्थ− १. गन्धे/गन्धशाक,२. सानो जातको कदम,३. आशापुरी गुग्गुल,४. मङ्गलग्रह,५. नरकासुर,६. मानिस,७. सीसा (धातु),८. सुन ।