संस्कृत-शब्दकोशः

भूमिदेव भूमिनाग

भूमिधर

भूमिधरः (पुंलिङ्ग)


अर्थ−
१. पहाड,
२. शेषनाग,
३. राजा,
४. सातको सङ्ख्या,
५. त्यस्तो किसान, जसले जमिनमा स्थायी अधिकार प्राप्त गरेएको हुन्छ । रैतान प्राप्त गरेको रैती ।



Correction: