संस्कृत-शब्दकोशः

भूमिफली भूमिभाग

भूमिबला

भूमिबला (स्त्रीलिङ्ग)


अर्थ−
भारतको गरम ठाउँ वा सिलोनमा धेरै पाइने बलुको एक भेद झार । मसिनो डाँठ भएको, आधादेखि एक डेढ इञ्चको गोलाइमा हुने ठुलो श्वेतबलाको जस्तो पात, पीतबलाको जस्तो तर सानो फूल र फूल फल हुने, लहरा जस्तो भुइँमा हाँगा पात पसारिने यो बोट हुने बलुको एक भेद हो । कति वैद्यले यसलाई नागबला भन्छन् । यो सेपिलो ठाउँमा ठूला पात, बोट, फूल हुने र सुखा ठाउँमा सानो हुने गर्छ ।



Correction: