भूमिव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− शुक्लपक्षको चतुर्दशीमा सूर्यपूजन गरी पवित्र माटो, बालुवा वा नर्मदा नदीको हिलोद्वारा शिवलिङ्ग निर्माण गरेर सो समयमा उपवास गर्दै शिवपूजन गर्ने व्रत ।