संस्कृत-शब्दकोशः

भूम्यालीक भूयक्ता

भूय

भूय (विशेषण)


अर्थ−
१. ज्यास्ती,
२. ज्यादा ठुलो वा लामो,
३. खुब जरुरीको ।


भूयम् (नपुंसकलिङ्ग)


अर्थ−
कुनै एक कुरा अर्को रूपमा बदलिन जाने दशा वा अवस्था । जस्तै - ब्रह्मभूय । ‘ब्रह्मभूयाय कल्पते ।’



Correction: