भूरिश्रवाः (पुंलिङ्ग)
अर्थ− महाभारतकालीन एक राजा । सात्यकिलाई मार्न लाग्दा यिनको हात अर्जुनद्वारा काटिएको थियो । (भूरिश्रवस्) ।