भूर्भुव
भूलग्ना
भूर्लोक
भूर्लोकः (पुंलिङ्ग)
अर्थ−
१. पृथ्वीलोक/मर्त्यलोक । समुद्र, टापु, पहाड, जङ्गल आदि भएको गोडाले एक ठाउँबाट अर्को ठाउँमा जान सकिने,
२. मानिस बस्ने लोक । भनाइ छ-
“पादगम्यं हि यत्किञ्चिद् वस्त्वस्ति जगतीतले ॥
तद्भूर्लोक इति ख्यातः साब्धिद्वीपाद्रिकाननम् ॥”
(स्कन्दपुराण) ।