भूलिङ्गः (पुंलिङ्ग)
अर्थ−
चराविशेष । हिमालयको अर्कोपट्टि बस्ने यस चराले साहस नगर भन्छ । तर आफूले ठुलो साहसको काम गर्छ र गरेको कुरा जान्दैन । यसले सिंहको दाँतमा लागेको मासु खान्छ । ‘भूलिङ्गो नाम शकुनि.....।’ (महाभारत, सप्तशतीपर्व ४७७/२७)
भूलिङ्गम् (नपुंसकलिङ्ग)
अर्थ−
पार्थिवलिङ्ग ।