भूस्तृणम् (नपुंसकलिङ्ग)
अर्थ− घाँसविशेष, कसैको मतमा कलम्बी तृण र कसैको मतमा भूतिकनामक कश्मीरमा पाइने तृणविशेष । ‘भूस्तृणेऽपि च’, (अमरकोश) ।