भृगुक्षेत्रम् (नपुंसकलिङ्ग)
अर्थ− नर्मदा र समुद्रको सङ्गम भएको भृगुऋषिको आश्रम रहेको गुजरातको भडोच नगर । प्राचीनकालमा यसको जम्बूमार्ग नाम थियो ।