भृगुव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− मार्गकृष्ण द्वादशीमा आरम्भ गरिने तिथिव्रत जसमा भृगुपदद्वारा बताइने बाह्र देवताको पूजा गर्ने विधान छ । यो व्रत एक वर्षसम्म चल्छ ।