संस्कृत-शब्दकोशः

भृङ्गराज भृङ्गराड्

भृङ्गराज्

भृङ्गराट् (पुंलिङ्ग)


अर्थ−
१. भीमराज चरो,
२. फूलको रङ्गको भेदले तीन जातको हुने एक किसिमको झार । यसको करिब तीन - तीन अङ्गुल लामो एक डेढ अङ्गुल चौडा तीखो टुप्पाको पात हुन्छ । पातको जोर्नीबाट (डाँठ) पलाएर फुल्ने हरियो । पुष्पासनमा केस्रै-केस्रा परेको बाटुलो सानो फूल हुन्छ । सेपिलो वा पानी भएको जमिनमा धेरै जसो पसारिने एक डेढ हात लामो बोट हुन्छ, स - साना फूल हुन्छन् । यो तीन थरी हुन्छ - कालो फूल फुल्ने र नीलो फूल हुने - ‘नीलभृङ्गराजः’ (पुं.), भृङ्गराज पहेँलो फूल हुने - ‘स्वर्णभृङ्गराजः’ (पुं.), भृङ्गराज सेतो फूल हुने- ‘श्वेतभृङ्गराजः’ (पुं.) । (भृङ्गरजस्) ।



Correction: