संस्कृत-शब्दकोशः

भृण्डि भृतक

भृत

भृत (विशेषण)


अर्थ−
१. भरिएको,
२. पोसिएको,
३. भाडामा लिइएको ।


भृतः (पुंलिङ्ग)


अर्थ−
१. भाडाको नोकर,
२. छ थरी दासमध्ये एक, जसलाई जिउनी दिएर भरणपोषण गरिएको हुन्छ ।



Correction: