संस्कृत-शब्दकोशः

भृतकाध्यापन भृतिभुज्

भृति

भृतिः (स्त्रीलिङ्ग)


अर्थ−
१. पालनपोषण,
२. भोजन / खाना,
३. भाडा,
४. पूँजी,
५. नोकरी,
६. दुराचारिणी पत्नीलाई त्यागिएपछि जीविकाको लागि पतिद्वारा दिइने धन,
७. भराइ वा भर्ने क्रिया,
८. भर्ने ज्याला,
९. भत्ता ।



Correction: