संस्कृत-शब्दकोशः

भेददृष्टि भेदनी

भेदन

भेदनः (पुंलिङ्ग)


अर्थ−
१. बँदेल,
२. हिङ,
३. चुल्ठे अमिलो ।


भेदनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. चिर्नु,
२. फोड्नु,
३. छुट्टाउनु,
४. दुईथरी मानिस बीचमा विरोध वा फाटो पार्नु,
५. भेद लिने क्रिया,
६. विश्वासघात,
७. कसिएको वा नकसिएको मलादिलाई झार्ने ओखती । भनाइ छ-

“मलादिकमबद्धं यद्बद्धं वा पिण्डितं मलैः ॥
भित्त्वाऽधः पातयति यद्भेदनं कटुकी यथा ॥”

(अभिनवनिघण्टु)



Correction: