संस्कृत-शब्दकोशः

भेदिनिका भेदिर

भेदिनी

भेदिनी (स्त्रीलिङ्ग)


अर्थ−
१. तन्त्रअनुसार त्यस्तो शक्तिविशेष, जसको सहायताले योगीहरूले षट्चक्रको भेद गर्छन्,
२. कालोजीरा,
३. चम्सुर ।



Correction: