संस्कृत-शब्दकोशः

भेदुरा भेद्यलिङ्ग

भेद्य

भेद्य (विशेषण)


अर्थ−
चिर्न, फोड्न वा छुट्टाउन योग्य/भेद गर्न योग्य ।


भेद्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. संज्ञा/नाम,
२. कुनै हतियारद्वारा घाउ खटिरा आदि चिर्नु ।



Correction: