भेद्य (विशेषण)
अर्थ− चिर्न, फोड्न वा छुट्टाउन योग्य/भेद गर्न योग्य ।
भेद्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. संज्ञा/नाम,२. कुनै हतियारद्वारा घाउ खटिरा आदि चिर्नु ।