भेरः (पुंलिङ्ग)
अर्थ−
तीन बित्ता लामो, चौबीस अङ्गुल बाक्लो दुईतिर मुख भएको र छालाले दुबै मुख मोडिएको तामो धातुको हात वा लट्ठीले हानेर बजाइने बाजाविशेष । भनाइ छ- ‘भेरी दुन्दुभिनिर्घोषैः’ (अध्यात्मरामायण, बालकाण्ड ६/४८) । ‘वितस्तित्रितयदीर्घा, ताम्रनिर्मिता, चर्माच्छन्ना, चतुर्विंशत्यङ्गुलवदनद्वया भेरी’ (टीका) ।