भेरी नदी (स्त्रीलिङ्ग)
अर्थ− कागमारा लेखबाट निस्केर कुरिनघाट हुँदै नेपालको दैलेख जिल्लामा बग्ने र कर्णाली नदीमा मिसिने सुदूर पश्चिम नेपालको एक नदी ।