भोगभूमिः (स्त्रीलिङ्ग)
अर्थ− जैनमतअनुसार त्यो लोक जहाँ कुनै प्रकारको कर्म गर्नु पर्दैन र सबै किसिमको खाँचोको पूर्ति कल्पवृक्षद्वारा हुन जान्छ ।