संस्कृत-शब्दकोशः

भोगव्यूह भोगसम्पत्ति

भोगसङ्क्रातिव्रत

भोगसङ्क्रातिव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
सङ्क्रान्तिका दिन एक साथ सधवा महिलाहरूको आफ्ना लोग्नेलाई बोलानई, केसर, सिन्दूर, फूल, ताम्बुल, फल आदि पदार्थ प्रदान गर्नुपर्ने, भोजन गराई वस्त्र जोडी दिनुपर्ने, व्रतको अन्त्यमा सूर्यपूजन तथा स्त्री जीवित भए ब्राह्मणलाई जौ दान गर्नुपर्ने विधान रहेको एक वर्षसम्म चल्ने व्रत ।



Correction: