भोगाधिः (पुंलिङ्ग)
अर्थ− भोगबन्धकमा राखिएको धितो जसको उपभोग तबसम्म गर्न सकिन्छ जबसम्म धन तिरेर छुटाइन्न ।