भोगावाप्तिव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− ज्येष्ठ महिनाको पूर्णिमापछिको प्रतिपदातिथिमा सुरु गरी तीन दिनसम्म हरिपूजन तथा पलङ्मा ओछ्याइने कपडा-तन्ना दान गर्नुपर्ने व्रत ।