भोगिवल्लभ
भोगीन्द्र
भोगी
भोगी (पुंलिङ्ग)
अर्थ−
१. सर्प,
२. राजा,
३. स्त्री लम्पट पुरुष,
४. नाउ/ हजाम,
५. जमिनदार,
६. शेषनाग,
७. गाउँको मुखिया,
८. अश्लेषा नक्षत्र । (भोगिन्) ।
भोगी (विशेषण)
अर्थ−
१. खाने,
२. भोग वा अनुभव गर्ने,
३. बाङ्गो-टिङ्गो,
४. कामुक ।