संस्कृत-शब्दकोशः

भोजेश भोज्यकाल

भोज्य

भोज्य (विशेषण)


अर्थ−
भोग गर्न वा खान योग्य ।


भोज्यम् (नपुंसकलिङ्ग)


अर्थ−
१. खानु वा भोग गर्नु,
२. खाने चिज वा भोग गरिने चिज,
३. मिठो खाने कुरो ।



Correction: