संस्कृत-शब्दकोशः

भौमवासर भौमासुर

भौमव्रत

भौमव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
स्वातीनक्षत्र परेको मङ्गलवार नक्तपद्धतिले आहार गरी सातवटा मङ्गलवारसम्म मङ्गलग्रहको प्रतिमा बनाई त्यसलाई ताम्रपात्रमा राखेर रातो कपडाले ढाकी विभिन्न द्रव्य लेप गर्ने र विभिन्न उपचारले पूजा गर्ने र प्रतिमा ब्राह्मणलाई दान दिने विधान भएको व्रत ।



Correction: