संस्कृत-शब्दकोशः

भ्रमरकण्टक भ्रमरकीट

भ्रमरकरण्डक

भ्रमरकरण्डकः (पुंलिङ्ग)


अर्थ−
त्यस्तो पेटारी जसमा भमरो वा फटेङ्ग्रो राखिन्छ । चोरहरूले चोरी गर्न जाँदा बत्ती बलेको भए उक्त पेटारी खोलेर भमरो फटेङ्ग्राहरू छोडिन्छन् र ती भमरा फटेङ्गाहरूले बत्ती निभाएपछि चोर्न थाल्छन् ।



Correction: