भ्रमरविलसिता (स्त्रीलिङ्ग)
अर्थ− एक छन्द जसको प्रत्येक चरणमा क्रमैले मगण, भगण, नगण तथा लघु गुरु हुन्छन् ।