संस्कृत-शब्दकोशः

भ्रमिन् भ्रमु

भ्रमी

भ्रमी (पुंलिङ्ग)


अर्थ−
भ्रममा परेको/पारिएको पुरुष । (भ्रमिन्)


भ्रमी (स्त्रीलिङ्ग)


अर्थ−
१. घुमफिर गर्नु,
२. चक्कर काट्नु,
३. सेनाको त्यो रचना जसमा सिपाही वरिपरि घेरा लागेर रहन्छन्,
४. पानीको भमरी,
५. कुमालेको चक्र ।



Correction: