भ्रमी (पुंलिङ्ग)
अर्थ− भ्रममा परेको/पारिएको पुरुष । (भ्रमिन्)
भ्रमी (स्त्रीलिङ्ग)
अर्थ− १. घुमफिर गर्नु,२. चक्कर काट्नु,३. सेनाको त्यो रचना जसमा सिपाही वरिपरि घेरा लागेर रहन्छन्,४. पानीको भमरी,५. कुमालेको चक्र ।