भ्रष्ट (विशेषण)
अर्थ− १. खसेको / झरेको,२. खिइएको,३. हराएको,४. खराब चलन भएको,५. निकालिएको,६. दुब्लो,७. सुकेको,८. बिग्रेको ।