संस्कृत-शब्दकोशः

भ्रस्ज् भ्राजक

भ्राज

भ्राजः (पुंलिङ्ग)


अर्थ−
सातथरी सूर्यहरूमध्ये एक ।


भ्राजम् (नपुंसकलिङ्ग)


अर्थ−
एक प्रकारको साम जुन गवामयनसत्रमा विषुवत् नामको प्रधान दिनमा गाइन्छ । ‘वर्षसाध्ये गवामयनसत्रे विषुवन्नामके प्रधानदिने गेये दिवाकीर्त्ये सामभेदे’ (वाचस्पत्य) ।



Correction: