भ्रान्त (विशेषण)
अर्थ−
१. घुमफिर गरिएको,
२. चक्कर खाएको,
३. घबडाएको,
४. घुमेको,
५. भुलेको,
६. बेहोस रूपमा रहेको ।
भ्रान्तः (पुंलिङ्ग)
अर्थ−
१. धतुरो,
२. मदले मस्त हात्ती ।
भ्रान्तम् (नपुंसकलिङ्ग)
अर्थ−
१. धतुरो,
२. मदले मस्त हात्ती ।
भ्रान्तम् (नपुंसकलिङ्ग)
अर्थ−
१. भ्रमण/घुमफिर २. भूल/गल्ती,
३. तरवार मण्डलाकार गरी घुमाउनु ।