भ्रान्तिदर्शनम् (नपुंसकलिङ्ग)
अर्थ− योगसाधनामा लागेकालाई साधना ठीक भएन कि भनी भ्रम फैलाउने नौथरी विघ्नहरूमध्ये एक विघ्न ।