भ्रान्तिमत् (विशेषण)
अर्थ− १. घुम्ने वा चक्कर खाने,२. भूल गर्ने ।
भ्रान्तिमान् (पुंलिङ्ग)
अर्थ− एक साहित्यालङ्कार, जसमा एक कुरालाई अर्को कुराको साथमा समानता देखेर भ्रमले त्यो दोस्रो वस्तु भने सम्झनु । (भ्रान्तिमत्) ।